कोशी प्रदेश मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्ये अरुण गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको निर्णयअनुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ७ वटा वडा छन् । जिल्लाको सदरमुकाम भोजपुर देखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।
यस अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिका बीच अन्तर स्थानीय तह समन्वय तथा सहकार्य सम्बन्धी संयुक्त बैठक
मिति 2079/09/20 गते माननीय विशिष्ट श्रेणीका राष्ट्रिय समाजसेवी तथा पवित्र संस्था जे.भी. फाउन्डेसनका संस्थापक अध्यक्ष प्रा. डा. जगदिश बैघज्यू संग यस गाउँपालिका परिषरमा भेटघाट, अन्तरक्रिया तथा छलफल कार्यक्रम सुसम्पन्न भयो।
अरुण गाउँपालिका वडा नं. ६ स्थित फेरी बजारमा रहेको क्रसरको अनुगमन
अरुण गाउँपालिका वडा नं. ४ चरम्बी स्थित निर्माणाधिन स्वास्थ्य भवनको अनुगमन