सूचना सूचना सूचना (एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक)
प्रस्तुत विषयमा गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको पत्रानुसार गाउँपालिकाको निमित्त छनौट भएका एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक पदको लागि सक्षिप्त सुचिमा परेका उम्मेदवारहरुको सिप परिक्षण तथा अन्तर्वार्ताको लागि सूचना प्रकाशित गरिएको छ ।